Online Bible

- Reklamy -




मत्ती 13:47 - पवित्र बाइबल

47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 “स्‍वर्गको राज्‍य समुद्रमा हानेको एउटा जालजस्‍तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 “फेरि पनि परमेश्‍वरको राज्‍य त तालमा हानेको जालजस्‍तै हुन्‍छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे।

Viz kapitola kopírovat




मत्ती 13:47

Následuj nás:

Reklamy


Reklamy