Online Bible

- Reklamy -




मत्ती 13:46 - पवित्र बाइबल

46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्‍नो भएभरको जेथा बेचेर त्‍यो मोती किनिछोड्छ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 जसले एउटा बहुमूल्य मोती भेट्टायो, र त्यो गइहाल्यो; अनि आफूसित भएका सबै थोक बेचेर त्यो मोती किन्यो।

Viz kapitola kopírovat




मत्ती 13:46

Následuj nás:

Reklamy


Reklamy