Online Bible

- Reklamy -




मत्ती 13:43 - पवित्र बाइबल

43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 परमेश्‍वरका सामुन्‍ने धर्मी ठहरिनेहरूचाहिँ आफ्‍ना पिता परमेश्‍वरको राज्‍यमा सूर्यजस्‍तै चम्‍केर बस्‍नेछन्। जसको कान छ, त्‍यसले सुनोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्।

Viz kapitola kopírovat




मत्ती 13:43

Následuj nás:

Reklamy


Reklamy