Online Bible

- Reklamy -




मत्ती 13:42 - पवित्र बाइबल

42 स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 आगोको भट्टीमा हालिदिनेछन्। त्‍यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्; जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।

Viz kapitola kopírovat




मत्ती 13:42

Následuj nás:

Reklamy


Reklamy