Online Bible

- Reklamy -




मत्ती 13:41 - पवित्र बाइबल

41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 त्‍यस दिन मानव पुत्रले आफ्‍ना स्‍वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्‍यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ; अनि तिनीहरूले पाप गर्न लगाउने र दुष्‍ट काम गर्ने सबैलाई राज्यबाट बटुल्नेछन्।

Viz kapitola kopírovat




मत्ती 13:41

Následuj nás:

Reklamy


Reklamy