मत्ती 13:40 - पवित्र बाइबल40 “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 “जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 सामा आगोमा डढाउन बटुलिएजस्तै यस संसारको आखिरी दिनमा पनि त्यसै गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “सामा उखेलिएर आगोमा हालिएझैँ यस युगको अन्त्य पनि त्यस्तै हुनेछ। Viz kapitola |