Online Bible

- Reklamy -




मत्ती 13:39 - पवित्र बाइबल

39 नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्‍क्‍याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्‍ने र थन्‍क्‍याउने खेतालाचाहिँ स्‍वर्गदूतहरू हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो; अनि खेतालाहरू स्वर्गदूतहरू हुन्।

Viz kapitola kopírovat




मत्ती 13:39

Následuj nás:

Reklamy


Reklamy