मत्ती 13:38 - पवित्र बाइबल38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 खेत संसार हो। असल बीउचाहिँ राज्यको सन्तान हो, र सामा दुष्टको सन्तान हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्वरका राज्यका सन्तान हुन् र सामाचाहिँ दुष्टका सन्तान हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्; Viz kapitola |