मत्ती 13:35 - पवित्र बाइबल35 अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो: “म उखान मार्फत तिमीहरूसँग बोल्छु; उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि यसरी अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– म तिनीहरूलाई दृष्टान्तको रूपमा कुरा गर्नेछु र संसारको सृष्टि भएदेखि थाहा नपाइएका कुराहरू भन्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्टान्तहरूमा आफ्नो मुख खोल्नेछु; म संसारको उत्पत्तिदेखि गुप्त रहेका कुराहरू प्रकाश गर्नेछु।” Viz kapitola |