मत्ती 13:34 - पवित्र बाइबल34 येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 येशूले मानिसहरूलाई सबै कुरा दृष्टान्तको रूपमै भन्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई दृष्टान्तबिना शिक्षा दिनुभएन Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशूले भीडलाई यी सबै कुराहरू दृष्टान्तहरूमा भन्नुभयो; उहाँले दृष्टान्तहरू प्रयोग नगरी तिनीहरूलाई केही भन्नुभएन। Viz kapitola |