मत्ती 13:3 - पवित्र बाइबल3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो: “कोही किसान बीऊ छर्नलाई निस्क्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उहाँले तिनीहरूलाई दृष्टान्तमा धेरै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूले ती मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो। यसरी सिकाउँदै उहाँले भन्नुभयो, “एक जना मानिस बारीमा बिउ छर्न गयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब उहाँले यसो भन्दै तिनीहरूलाई दृष्टान्तबाट धेरै कुराहरू भन्नुभयो: “एक जना किसान बिउ छर्नलाई निस्क्यो। Viz kapitola |