Online Bible

- Reklamy -




मत्ती 13:29 - पवित्र बाइबल

29 “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “तर उसले भन्‍यो, ‘त्‍यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्‍दा गहूँसमेत उखेल्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्‍न लाग्‍यौ भने त झुक्‍किएर गहुँ पनि उखेलिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ।

Viz kapitola kopírovat




मत्ती 13:29

Následuj nás:

Reklamy


Reklamy