मत्ती 13:28 - पवित्र बाइबल28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’ “चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “घरको मालिकले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “ ‘कुनै शत्रुले यसो गर्यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔँ भन्ने तपाईं चाहनुहुन्छ?’ Viz kapitola |