Online Bible

- Reklamy -




मत्ती 13:27 - पवित्र बाइबल

27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 “घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्‍नो खेतमा असल बीउ छर्नुभएको होइन? त्‍यहाँ सामा कहाँबाट आयो?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 “त्यसैले मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बिउ छर्नुभएको होइन र? तब यो सामा कताबाट आयो त?’

Viz kapitola kopírovat




मत्ती 13:27

Následuj nás:

Reklamy


Reklamy