Online Bible

- Reklamy -




मत्ती 13:26 - पवित्र बाइबल

26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अब गहुँ बढेर बाला लाग्‍दा सामा पनि देखा पर्‍यो ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्‍यो।

Viz kapitola kopírovat




मत्ती 13:26

Následuj nás:

Reklamy


Reklamy