Online Bible

- Reklamy -




मत्ती 13:25 - पवित्र बाइबल

25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 शत्रुले राती सबै सुतेको मौका छोपेर त्‍यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो।

Viz kapitola kopírovat




मत्ती 13:25

Následuj nás:

Reklamy


Reklamy