Online Bible

- Reklamy -




मत्ती 13:23 - पवित्र बाइबल

23 “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर असल जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍छ, र बुझ्‍दछ, र साँच्‍चै फल फलाउँछ। त्‍यसले छरेको बीउबाट सय गुणा, साठी गुणा र तीस गुणा फसल फलाउँछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर कति जना मानिसको मनचाहिँ मलिलो माटोजस्‍तै हुन्‍छ। तिनीहरूले भने परमेश्‍वरको शिक्षा सुनेर बुझ्‍छन् र सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर असल जमिनमा परेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्छ र बुझ्छ। उसले छरेको भन्दा सय गुणा, साठी गुणा र तीस गुणा फल फलाउँछ।”

Viz kapitola kopírovat




मत्ती 13:23

Následuj nás:

Reklamy


Reklamy