मत्ती 13:22 - पवित्र बाइबल22 “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 काँढ़ाहरूमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर यस संसारको फिक्री र धन-सम्पत्तिको छलले वचनलाई बाधा दिन्छ, र त्यो फल नदिने हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 फेरि कति जना मानिसको मनचाहिँ काँडाको घारीजस्तै हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर पनि यस संसारको चिन्ता गर्छन् र धन-सम्पत्तिको मायामा फस्छन्। त्यसैले तिनीहरूले सुनेको शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 काँडाहरूमा परेको बिउले त्यस्तो मानिसलाई जनाउँछ, जसले वचन त सुन्छ, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छलले वचनलाई निसासिदिन्छन्, र त्यो फलहीन हुन्छ। Viz kapitola |