Online Bible

- Reklamy -




मत्ती 13:20 - पवित्र बाइबल

20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्‍यो हो, जसले वचन सुन्‍ने बित्तिकै खुसीसाथ झट्टै त्‍यो स्‍वीकार गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्‍वरका शिक्षा सुन्‍नासाथ खुसी भएर मनमा लिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ।

Viz kapitola kopírovat




मत्ती 13:20

Následuj nás:

Reklamy


Reklamy