Online Bible

- Reklamy -




मत्ती 13:2 - पवित्र बाइबल

2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि यति ठूलो भीड उहाँको नजिक भेला भयो, कि उहाँ डुङ्गामा चढ़ेर बस्‍नुभयो, अनि सबै मानिसहरू किनारमा खड़ा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 धेरै मानिसहरू ओइरिएर आए र उहाँको वरिपरि ठूलो घुइँचो लाग्‍यो। त्‍यसैले उहाँ एउटा नाउमा चढेर बस्‍नुभयो। मानिसहरूको घुइँचोचाहिँ तालको किनारामा नै उभिरह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँको चारैतिर यति ठूला भीडहरू जम्मा भए कि उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो; अरू सबै मानिसहरूचाहिँ किनारमा उभिए।

Viz kapitola kopírovat




मत्ती 13:2

Následuj nás:

Reklamy


Reklamy