Online Bible

- Reklamy -




मत्ती 13:19 - पवित्र बाइबल

19 “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 जब कसैले राज्‍यको वचन सुन्‍छ, र सो बुझ्‍दैन, तब दुष्‍ट आउँछ र त्‍यसको हृदयमा जे छरिएको थियो सो खोसेर लैजान्‍छ। बाटोतिर छरिएको बीउचाहिँ त्‍यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कति मानिसहरूले परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन् अनि दुष्‍ट आएर उनीहरूको मनमा परेको शिक्षा टिपेर लगिहाल्‍छ। यो त बाटोमा परेको बिउजस्‍तो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कसैले राज्यको वचन सुनेर बुझेन भने दुष्‍ट आएर उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ। बाटोतिर परेको बिउ यही हो।

Viz kapitola kopírovat




मत्ती 13:19

Následuj nás:

Reklamy


Reklamy