Online Bible

- Reklamy -




मत्ती 13:14 - पवित्र बाइबल

14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो: ‘तिमीहरू सुन्न त सुन्छौ, तर बुझ्दैनौ। तिमीहरू हेर्न त हेर्छौ, तर देख्न सक्दैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यशैयाको अगमवाणी तिनीहरूमा पूरा भएको छ: “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूसँग चाहिँ यशैया अगमवक्ताले भनेको यो कुरा ठ्याक्‍कै मिल्‍न आउँछ– तिमीहरू सुन्‍न त सुन्‍छौ तर बुझ्‍दैनौ, देख्‍न त देख्‍छौ तर थाहा पाउँदैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूमा यशैयाको अगमवाणी पूरा भयो: “ ‘तिमीहरू सुनिरहनेछौ, तर कहिल्यै बुझ्नेछैनौ; तिमीहरू देख्न त देख्छौ, तर कहिल्यै बुझ्नेछैनौ।

Viz kapitola kopírovat




मत्ती 13:14

Následuj nás:

Reklamy


Reklamy