Online Bible

- Reklamy -




मत्ती 13:13 - पवित्र बाइबल

13 यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण म तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्‍दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर सुनेर बुझ्‍दैनन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसैले मैले तिनीहरूलाई शिक्षा दिँदा दृष्‍टान्‍तको रूपमा सिकाएको हुँ किनभने तिनीहरूले हेरेर पनि देख्‍दैनन्, सुनेर पनि सुन्‍दैनन् र बुझ्‍दैनन् पनि।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसैकारण म तिनीहरूसित दृष्‍टान्तद्वारा बोल्छु: “तिनीहरूले हेरे तापनि देख्नेछैनन्: तिनीहरूले सुने तापनि सुन्‍ने वा बुझ्नेछैनन्।”

Viz kapitola kopírovat




मत्ती 13:13

Následuj nás:

Reklamy


Reklamy