मत्ती 13:12 - पवित्र बाइबल12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि जससँग छ, त्यसलाई दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ र ऊसँग झन् प्रशस्त हुनेछ। तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जोसित छ, त्यसलाई अरू दिइनेछ, र त्योसित प्रशस्त हुनेछ; तर जोसित छैन, त्योसित भएको पनि खोसिनेछ। Viz kapitola |