Online Bible

- Reklamy -




मत्ती 13:10 - पवित्र बाइबल

10 चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि चेलाहरू आएर उहाँलाई भने, “तपाईं तिनीहरूसँग किन दृष्‍टान्‍तहरूमा बोल्‍नुहुन्‍छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 चेलाहरूले येशूकहाँ आएर सोधे, “किन तपाईं मानिसहरूलाई शिक्षा दिनुहुँदा दृष्‍टान्‍तको रूपमा सिकाउनुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 चेलाहरूले उहाँकहाँ आएर सोधे, “तपाईं मानिसहरूसित किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

Viz kapitola kopírovat




मत्ती 13:10

Následuj nás:

Reklamy


Reklamy