मत्ती 12:50 - पवित्र बाइबल50 जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ, त्यही नै मेरो भाइ, र मेरी बहिनी, र मेरी आमा हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 किनभने स्वर्गमा हुनुहुने मेरा पिताको आज्ञापालन गर्नेहरू नै मेरा भाइ, बहिनी र आमा हुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।” Viz kapitola |