मत्ती 12:48 - पवित्र बाइबल48 येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तर उहाँसँग बोल्नेलाई येशूले भन्नुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 येशूले खबर ल्याउने मानिसलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” Viz kapitola |