Online Bible

- Reklamy -




मत्ती 12:47 - पवित्र बाइबल

47 कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 तब एक जनाले येशूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू बाहिर खड़ा छन्, र तपाईंसँग कुरा गर्न चाहन्‍छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 एक जनाले येशूलाई भने, “गुरुज्‍यू, तपाईंका आमा र भाइहरू तपाईंसँग कुरा गर्नु छ भनेर बाहिर पर्खिरहेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।”

Viz kapitola kopírovat




मत्ती 12:47

Následuj nás:

Reklamy


Reklamy