मत्ती 12:46 - पवित्र बाइबल46 जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 येशूले मानिसहरूको झुण्डलाई यी कुराहरू भन्दाभन्दै उहाँका आमा र भाइहरू आइपुगे। उनीहरू ‘येशूसँग कुरा गर्नु छ’ भनेर बाहिरै पर्खेर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए। Viz kapitola |