Online Bible

- Reklamy -




मत्ती 12:39 - पवित्र बाइबल

39 येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “दुष्‍ट र व्‍यभिचारी पुस्‍ताले चिन्‍ह खोज्‍दछ। तर यस पुस्‍तालाई योना अगमवक्ताको चिन्‍हबाहेक अरू चिन्‍ह दिइनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 येशूले भन्‍नुभयो, “अहो, हिजो-आजका मानिसहरू कति दुष्‍ट र व्‍यभिचारी छन्! यिनीहरू शक्तिशाली चिन्‍ह हेर्न खोज्‍छन्। तर अगमवक्ता योनाको चिन्‍हबाहेक यिनीहरूले अरू कुनै पनि चिन्‍ह देख्‍न पाउनेछैनन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 उहाँले जवाफ दिनुभयो, “दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ! तर यसलाई अगमवक्ता योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।

Viz kapitola kopírovat




मत्ती 12:39

Následuj nás:

Reklamy


Reklamy