Online Bible

- Reklamy -




मत्ती 12:38 - पवित्र बाइबल

38 तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब शास्‍त्रीहरू र फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “गुरुज्‍यू, हामी तपाईंबाट एउटा चिन्‍ह हेर्न चाहन्‍छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 केही धर्म-गुरु र फरिसीहरू मिलेर येशूलाई भने, “गुरु, एउटा चिन्‍ह देखाउनुहोस्, हामी हेर्न चाहन्‍छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 एक दिन केही फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँलाई भने, “हे गुरु, हामी तपाईंबाट एउटा चिन्ह हेर्न चाहन्छौँ।”

Viz kapitola kopírovat




मत्ती 12:38

Následuj nás:

Reklamy


Reklamy