Online Bible

- Reklamy -




मत्ती 12:37 - पवित्र बाइबल

37 तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तिमीहरूले बोलेका कुराले नै तिमीहरू न्‍यायको दिनमा दोषी वा निर्दोष ठहरिनेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 किनकि तिम्रा आफ्नै बोलीहरूले तिमी निर्दोष ठहरिनेछौ, र तिम्रा आफ्नै बोलीहरूले तिमी दोषी ठहरिनेछौ।”

Viz kapitola kopírovat




मत्ती 12:37

Následuj nás:

Reklamy


Reklamy