Online Bible

- Reklamy -




मत्ती 12:31 - पवित्र बाइबल

31 “यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 त्‍यसैकारण म तिमीहरूलाई भन्‍दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्‍वर-निन्‍दा क्षमा हुनेछ, तर पवित्र आत्‍माको विरुद्धमा गरिएको निन्‍दा क्षमा हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 यसकारण म तिमीहरूलाई भन्‍छु, मानिसले गरेको सबै पाप र निन्‍दाहरू मेटिन सक्‍छ, तर पवित्र आत्‍माको निन्‍दा गर्ने पापचाहिँ मेटिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यसकारण म भन्दछु, हरेक किसिमको पाप र निन्दा मानिसलाई क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा भएको निन्दा क्षमा हुनेछैन।

Viz kapitola kopírovat




मत्ती 12:31

Následuj nás:

Reklamy


Reklamy