मत्ती 12:3 - पवित्र बाइबल3 उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, उनी र उनका साथमा हुनेहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढ़ेका छैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “दाऊद र उनका साथीहरू भोकाएका बेलामा उनले के गरेका थिए? तिमीहरूले पढेका छैनौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले जवाफ दिनुभयो, “के तिमीहरूले पढेका छैनौ? दावीदले आफू र आफ्ना साथीहरू भोकाएका बेला के गरेका थिए? Viz kapitola |