Online Bible

- Reklamy -




मत्ती 12:28 - पवित्र बाइबल

28 तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तर यदि परमेश्‍वरका आत्‍माद्वारा म भूतहरू धपाउँछु भने परमेश्‍वरको राज्‍य तिमीहरूमा आइसकेको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 बालजिबुलको शक्तिले होइन, तर म परमेश्‍वरको आत्‍माले भूत निकाल्‍छु र यसैबाट परमेश्‍वरको राज्‍य तिमीहरूको बीचमा आइसकेको छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउन सक्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर यदि म परमेश्‍वरको आत्माले भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।

Viz kapitola kopírovat




मत्ती 12:28

Následuj nás:

Reklamy


Reklamy