Online Bible

- Reklamy -




मत्ती 12:26 - पवित्र बाइबल

26 यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यदि शैतानले शैतानलाई निकाल्‍दछ भने, त्‍यो आफ्‍नै विरुद्ध विभाजित हुन्‍छ, र त्‍यसो भए त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यदि शैतानले आफैंलाई धपाएर आफ्‍नै विरोध गर्छ भने त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यदि शैतानले शैतानलाई धपाउँछ भने त्यो आफ्नै विरुद्धमा विभाजित भएको हुन्छ; तब त्यसको राज्य कसरी टिक्न सक्छ?

Viz kapitola kopírovat




मत्ती 12:26

Následuj nás:

Reklamy


Reklamy