Online Bible

- Reklamy -




मत्ती 12:20 - पवित्र बाइबल

20 उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन। उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन। उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्‍त्‍यमा न्‍यायलाई विजयसम्‍म पुर्‍याउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 नुहेको निगालो पनि यिनले भाँच्‍नेछैनन् र धिपधिप गरिरहेको बत्ती पनि निभाउनेछैनन्। यिनले न्‍यायलाई जितमा पुर्‍याउनेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्‍याउँदैनन्।

Viz kapitola kopírovat




मत्ती 12:20

Následuj nás:

Reklamy


Reklamy