Online Bible

- Reklamy -




मत्ती 12:2 - पवित्र बाइबल

2 फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्‍यही गर्दछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले चाहिँ पवित्र विश्रामको दिनमा व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि गरिरहेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्।”

Viz kapitola kopírovat




मत्ती 12:2

Následuj nás:

Reklamy


Reklamy