Online Bible

- Reklamy -




मत्ती 12:19 - पवित्र बाइबल

19 उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ; उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनी न त झगड़ा गर्नेछन्‌ न साह्रै चिच्‍च्‍याउनेछन्, न त कसैले तिनको सोर गल्‍लीहरूमा सुन्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यिनले न झगडा गर्नेछन्, नता चिच्‍च्‍याएर हल्‍ला गर्नेछन्, न सडकहरूहुँदो कराउँदै हिँड्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; तिनको सोर सडकतिर कसैले पनि सुन्‍नेछैन।

Viz kapitola kopírovat




मत्ती 12:19

Následuj nás:

Reklamy


Reklamy