Online Bible

- Reklamy -




मत्ती 12:18 - पवित्र बाइबल

18 “यहाँ मेरो दास छ, मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु, अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्‍न छु, म मेरो आत्‍मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्‍यायको घोषणा गरिदिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हेर, मैले चुनेको मेरो प्‍यारो सेवक यिनी नै हुन्। यिनीदेखि म धेरै खुसी छु, यिनमा म आफ्‍नो आत्‍मा खन्‍याउँछु अनि यिनले नै सबै जातिका मानिसहरूलाई न्‍यायको प्रचार गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्‍न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्।

Viz kapitola kopírovat




मत्ती 12:18

Následuj nás:

Reklamy


Reklamy