मत्ती 12:15 - पवित्र बाइबल15 फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब त्यो कुरा थाहा पाएर येशू त्यहाँबाट गइहाल्नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आफ्नो विरुद्धमा सल्लाह गरेको थाहा पाएर येशू त्यहाँबाट हिँड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए र उहाँले तिनीहरूको बीचमा भएका सबै बिरामीलाई निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो। Viz kapitola |