Online Bible

- Reklamy -




मत्ती 12:14 - पवित्र बाइबल

14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब फरिसीहरू सभाघरबाट निस्‍केर गए र येशूलाई कसरी मारौं भनी सल्‍लाह गर्न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले।

Viz kapitola kopírovat




मत्ती 12:14

Následuj nás:

Reklamy


Reklamy