मत्ती 12:11 - पवित्र बाइबल11 उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्यो खाल्डोमा पर्यो भने, के तिमी त्यसलाई समातेर बाहिर निकाल्दैनौ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 येशूले जवाफ दिनुभयो, “तिमीहरूमध्ये कसैको भेडा विश्रामको दिन खाडलमा पर्यो भने त्यसलाई झट्टै बाहिर निकाल्दैनौ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र? Viz kapitola |