Online Bible

- Reklamy -




मत्ती 12:1 - पवित्र बाइबल

1 त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यस समय येशू शबाथमा अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो। उहाँका चेलाहरू भोकाएका थिए र अन्‍नका बाला टिप्‍दै खान लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यस समयमा येशू विश्रामको दिन गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्‍थ्‍यो। भोक लागेको हुनाले उहाँका चेलाहरूले गहुँको बाला चुँडाएर खान लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यस बेला येशू शब्बाथमा अन्‍नका खेतबारीहरूबाट भएर जाँदैहुनुहुन्थ्यो। उहाँका चेलाहरू भोकाएका थिए। अनि तिनीहरूले अन्‍नका केही बालाहरू टिपेर खान थाले।

Viz kapitola kopírovat




मत्ती 12:1

Následuj nás:

Reklamy


Reklamy