मत्ती 11:30 - पवित्र बाइबल30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।” Viz kapitola |