Online Bible

- Reklamy -




मत्ती 11:3 - पवित्र बाइबल

3 यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्‍छ, कि हामीहरू अरू कसैको प्रतीक्षा गरौं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “के आउनेवाला मुक्तिदाता जो हुनुहुन्थ्यो, त्यो तपाईं नै हुनुहुन्छ, अथवा हामी अझै कसैको प्रतीक्षा गरौँ?”

Viz kapitola kopírovat




मत्ती 11:3

Následuj nás:

Reklamy


Reklamy