Online Bible

- Reklamy -




मत्ती 11:29 - पवित्र बाइबल

29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्‍नो आत्‍मामा आराम पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मेरो जुवा आफूमाथि राख, र मबाट सिक; किनकि म नम्र र कोमल हृदयको छु, र तिमीहरूले आफ्ना आत्माको लागि विश्राम पाउनेछौ।

Viz kapitola kopírovat




मत्ती 11:29

Následuj nás:

Reklamy


Reklamy