मत्ती 11:26 - पवित्र बाइबल26 हे मेरा पिता, तपाईंले यस्तो गर्नु भयो, जो वास्तवमै तपाईंले गर्न चाहनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 हो, पिता, किनकि तपाईंलाई यही असल लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 हो पिता, यसै गर्न तपाईंलाई मन लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनकि हे पिता, तपाईंलाई यस्तै गर्न असल लाग्यो। Viz kapitola |