मत्ती 11:24 - पवित्र बाइबल24 तर तिमीलाई भन्छु कि न्यायको दिनमा सदोमको भन्दा तिम्रो हालत अरू नराम्रो हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोम मुलुकको हालत बढ़ी सहनीय हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्ड सहन सक्नेहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर म तँलाई यो भन्दछु, न्यायको दिनमा तेरोभन्दा त सदोम सहरको अवस्था सहन सक्ने हुनेछ।” Viz kapitola |