Online Bible

- Reklamy -




मत्ती 11:2 - पवित्र बाइबल

2 बप्तिस्मा दिने यूहन्ना कैदमा थिए। ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने। अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशूकहाँ पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यूहन्‍नाले ख्रीष्‍टका कामहरूको चर्चा झ्‍यालखानमा सुने, र आफ्‍ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्‍न पठाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बप्‍तिस्‍मा दिने यूहन्‍नाले झ्‍यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्‍ना केही चेलाहरूलाई येशूकहाँ सोध्‍न पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब यूहन्‍नाले झ्यालखानामा ख्रीष्‍टले गर्नुभएको कामको बारेमा सुने, तिनले आफ्ना चेलाहरूलाई उहाँकहाँ यो सोध्न पठाए,

Viz kapitola kopírovat




मत्ती 11:2

Následuj nás:

Reklamy


Reklamy